तनहुँ । नेपाल प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष शेष मोहम्मद हनिफ (गोरा मियाँ)को असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ। स्वर्गीय हनिफको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक इमान्दार, कर्मठ र समर्पित व्यक्तित्व गुमाएको नेपाल प्रेस युनियनले जनाएको छ। उहाँको योगदानको कदर गर्दै नेपाल प्रेस युनियन केन्द्रीय समिति, प्रदेश समिति तथा शाखा…