वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार ग्रहण गरेपछि आफ्नो कार्यसूचीलाई अघि बढाउने प्रयासस्वरुप बुधबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । अर्बपति समर्थक तथा सल्लाहकार एलन मस्क बैठकमा उपस्थित हुने सरकारी अधिकारीमध्ये मध्ये एक हुनुहुनेछ । मस्कलाई अमेरिकी सरकारी दक्षता विभाग ९डीओजीई० को निरीक्षण गर्ने जिम्मेवारी दिइएको छ भने उहाँले हजारौँ सङ्घीय…