३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र ९टेन्डर० आह्वान गरेको छ। इच्छुक कम्पनीहरूले आगामी ३० दिनभित्र ई-बिडिङमार्फत आवेदन दिन सक्नेछन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो स्टुडियो नेपालकै सबैभन्दा ठूलो इनडोर सुटिङ स्टुडियो हुने दाबी गरे। हालका समयसम्म निजी क्षेत्रसँग केही…