२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई : दोस्रो पटक फाइनलमा चुक्यो सुदूरपश्चिम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो ।सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले नौ ओभरको समाप्तिमा पूरा गरेको हो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले १६ रन बनाउँदा डार्सी…