१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

दिल्लीको वायु प्रदूषण ‘खतरनाक’स्तरमा

काठमाडौं । भारतको दिल्ली र आसपास क्षेत्रमा बाक्लो धुवाँ को तहले सहरलाई ढाकेपछि वायुको गुणस्तर ‘खतरनाक’स्तरमा पुगेको छ । आइतबार ९डिसेम्बर १४० भारतको वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम)ले ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जीआरएपी)को चरण ४ लागु गरेको छ । शनिबार ९डिसेम्बर १३०देखि वायु गुणस्तर सूचकांक (एक्यूआई) ४५० भन्दा माथि पुगेको यो स्तर स्थानीय बासिन्दाका निम्ति…