१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

स्पेसएक्सका ‘राइडसेयर’मिसन सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार आफ्नो नयाँ ‘राइडसेयर’मिसन सफलतापूर्वक अन्तरिक्षतर्फ पठाएको छ । ‘राइडसेयर’ मिसन भनेको एउटा रकेटमार्फत एकै पटक धेरै साना उपग्रह वा उपकरणलाई अन्तरिक्षमा पठाउने कार्यक्रम हो । यस किसिमको मिसनमा विभिन्न कम्पनी, संस्था र अनुसन्धान समूहका साना उपग्रह ९जस्तै क्यूबस्याट, माइक्रोस्याट वा अन्य वैज्ञानिक उपकरण० एउटै रकेटमा राखिन्छन्…