स्याङ्जा । विशेष धार्मिक महत्व बोकेको स्याङ्जाको वालिङ्ग-८ रहेको गह्रौ कालिका मन्दिर पछिल्लो समय दिन प्रतिदिन चिर परिचित बन्दै गएको छ । बाइसे चौबिसे राजाहरुले विशेष पुजाआजा गर्दै आएको उक्त मन्दिरमा आवतजावतका लागि सडक तथा अन्य पूर्वाधार निर्माण भएसँगै दर्शन गर्न आउने भक्तजनको संख्यामा बृद्धि भएको हो । समुद्री सतहदेखि भन्डै १५ सय मिटरको उचाईमा…