म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुनास्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुंगेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिए । अत्यधिक वर्षापछि खोला थुनिएको थियो । झोलुंगे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको…