१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

लुम्बिनीलाई खतराको सूचीमा नराख्ने यूनेस्को वर्ल्ड हेरिटेज कमिटिको निर्णय

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसहमतले अस्विकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वर्ल्ड हेरिटेज कमिट) को ४६औं सेसनमा भएको मस्यौदा उपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निणर्य भएको हो । नेपालको तर्फबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, मन्त्रालयको तर्फबाट सचिव डा.गणेशप्रसाद पाण्डेयसहितको…