१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

एमाले जुम्लाको अध्यक्षमा महत

जुम्ला । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । महत १९४ मतसहित विजयी भएका नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिए । कुल ३३४ प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले १३५ मत प्राप्त गरे । महत यसअघि पनि जिल्ला कमिटी अध्यक्ष नै हुन् । उपाध्यक्षमा प्रेमबहादुर बुढाले १८७ मत…