१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

टी-२० विश्वकप आज सुरु हुँदै, उद्‍घाटन खेलमा अमेरिका र क्यानडा भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आज बिहानदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल नेपाली समयअनुसार, बिहान ६ .०० बजे सुरु हुनेछ । उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले छिमेकी राष्ट्र क्यानडाको सामना गर्नेछ । अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाएको हो । क्यानडा भने अमेरिकी क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपमा…