२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

पोखरामा अनौठो बस दुर्घटना, तस्वीर नै भयो ‘भाइरल’

कास्कीको पोखरामा शनिबार बस दुर्घटना भएको छ । ब्रेक नलागेर दुर्घटना भएको बसको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथ क्षेत्रको अर्चलेमा बिहान साढे ९ बजेतिर ग १ ख ८०८६ नम्बरको बस सडकको बीच भागमा दुर्घटना भएको हो । दुर्घटना भएको बसको अगाडिको भाग सडकमा परेर बस त्यहीँ ठडिएको छ ।  घुम्तीमा ब्रेक…