३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

सिजन सुरू हुन लाग्दा ठमेलमा बढ्यो पर्यटकको चहलपहल

काठमाडौँ । पर्यटकीय सिजन सुरु हुनैलागेको बेलामा संघीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ। पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ । बसन्त ऋतुको…