१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

सुनकोशीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता

उदयपुर । उदयपुरमा सुनकोशी नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएका छन्। आइतबार दिउँसो त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङस्थित नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएको जिल्‍ला प्रहरी कार्यालयका एसपी रमेश थापाले जानकारी दिए। उनका अनुसार बालबालिकाहरूलाई आइतबार दिउँसो साढे २ बजे नदीले बगाएको थियो। बेपत्ता हुनेमा त्रियुगा(१४ साउनेकी १२…