२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

नेपाल युएईविरुद्ध एक रनले विजयी

काठमाडौँ । नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स ९युएई० माथि एक रनको रोमाञ्चक जित हात पारेको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आइतबार भएको खेलमा जितका लागि एक सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा…