१६ कार्तिक २०८३, आइतबार | Mon Nov 2 2026

गण्डकीमा आमसञ्चार विधेयक पारित

पोखरा। गण्डकी प्रदेश सभाको सोमबारको बैठकले दुई विधेयक पारित गरेको छ । प्रदेश सभाका विषयगत समितिबाट पारित भएका गण्डकी प्रदेशमा बिउँ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन् । गण्डकीमा सञ्चारसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हेर्दै आएको छ । विधेयक पास भएपछि मुख्यमन्त्री पाण्डेले नयाँ विधेयकले नागरिकको…