१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

काम नगर्ने पेस्की लिएर बेपत्ता हुने बाइस निर्माण कम्पनी कालोसूचीमा, (सूचिसहित)

काठमाडौँ । सरकारले काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचिमा राखि सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयले २२ वटा निर्माण कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ । निर्माण सम्झौता गरी समयमा काम नगर्ने र पेस्की लिएर बेपत्ता हुने ठेकेदारको नाम सहित कम्पनीको नाम सार्वजनिक गरी तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ । कालोसूचीमा पर्ने निर्माण कम्पनीहरु…