काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको वार्षिक राष्ट्रिय परिषद् यही फागुन २१ र २२ गते हुने भएको छ । भक्तपुरमा हुने परिषद्को उद्घाटन समारोहलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता डा। शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रय समितिको उपाध्यक्ष तथा प्रचार प्रसार विभागका संयोजक राधिका कुइंकेल खनालले…