१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

राष्ट्रपतिले डाके सर्वदलीय बैठक, प्रधानमन्त्री कार्की पनि सहभागी हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । राजनीतिक दलहरूमा देखिएको अविश्वास घटाउन र निर्वाचनको वातावरण बनाउन राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको राष्ट्रपतिको सचिवायले जनाएको छ । बैठकमा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई समेत बोलाइएको छ । जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थिति राष्ट्रपतिले बोलाएको यो पहिलो बैठक हो…