४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ,आगामी रणनीतिलगायत विषयमा छलफल हुने

काठमाडौँ । पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी एवम् पूर्वपधाधिकारी बैठकले आजदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेण्डा’ तय गरिसकेको छ । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ…