१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

परराष्ट्रमन्त्री आज स्वदेश फर्किँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेशफकर्ने कार्यक्रम रहेको छ ।शुक्रबार भने उनले भारतको नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गरेकी थिइन् । सो सम्बोधनमा उहाँले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको बताए । मन्त्री…