बाँके । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् । नेपाली कांग्रेस पेसागत तथा बुद्धिजीवी विभागर नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनद्वारा बाँकेमा आयोजित ‘संविधान संशोधन स् आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रियामा उनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी ९एमाले० गठबन्धन सरकार संविधान कार्यान्वयनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन केन्द्रित…