२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

ओलीलाई भेटेपछि देउवाले डाके पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन् । भोलि दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिसँगै म्याद सकिएका भातृसंस्थाको आयु थप्ने वा नेतृत्वमा नयाँ व्यक्ति नियुक्त गर्ने भन्ने विषयमा छलफल गरिने मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । देउवा शनिबार साँझ नेकपा (एमाले)का अध्यक्ष…