१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

प्रधानमन्त्रीले संयन्त्रबाट देश चलाउन खोजेको भन्दै शेखरले पोखे आक्रोस

विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । सरकारले देश चलाउनु पर्नेमा पधानमन्त्री ओलीले संयन्त्रमार्फत चलाउन खोजेको भन्दै उनले आक्रोस पोखेका हुन् । ‘हामी डेमोक्रेटिक सिस्टममा छौं, डेमोक्रेटिक सिस्टममा संयन्त्रले देश चलाउने होइन सरकारले चलाउने हो, कुरा बुज्नु भयो ? कोइराला…