कास्की । गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । रिटमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै मुख्यमन्त्री अधिकारीलाई कुनै पनि कामकाज नगर्नरनगराउन अन्तरिम आदेश माग गरिएको छ।रिटमा…