१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

क्याप्टेन रामेश्वर थापाको सक्रियतामा वर्तमान गठबन्धन बनेको देउवाको खुलासा !

काठमाडौँ । नेकपा एमाले र कांग्रेसको गठबन्धन बनाउन ब्यवसायी क्याप्टेन रामेश्वर थापा सक्रिय भएको खुलासा भएको छ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठुलो योगदान रहेको खुलासा गरका हुन् ।शनिबार काठमाडौँमा क्याप्टेन थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । कार्यक्रममा बोल्दै…