१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

भ्रष्टाचारका काण्डको छानबिन गर्न हदम्याद कुनै पनि हालतमा स्वीकार्य हुँदैनः नेता केसी

काठमाडौं । सांसदहरुले भ्रष्टाचारका विषयको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकमा छलफल विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुले एकैस्वरमा भ्रष्टाचारका विषयको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका हुन् । सांसद अर्जुननरसिंह केसीले छानबिन र यथार्थलाई झुक्याउने तथा भ्रष्टचारीलाई लुकाउने र जोगाउने गरी पाँच वर्षे हदम्याद राख्न नहुने बताए । ‘भ्रष्टाचारीलाई जोगाउन…