काठमाडौँ । नेपाली कांग्रेसका केन्दीय सदस्य अर्जुननरसिंह केसीले राजनीतिक अस्थिरताको कारक नेपाली कांग्रेस बन्न नहुने बताएका छन् । श्रमिक दिवसको अवसर ट्रेड युनियन काँग्रेस तारकेश्वर नगरसमितिले गरेको एक कार्यक्रममा बोल्दै नेता केसीले सरकार परिवर्तन र अस्थिरताको कारक तत्व कांग्रेस बन्न नहुने बताएका हुन् । उनले भने 'अस्थिरता बिकासको बाधक हो, अहिले नेपाली कांग्रेसले जुनसुकै सरकार…