१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार,उम्मेदवारमा गगन र केसीद्वयको फरक मत

काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ ।सोमबार बिहान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित कांग्रेसले १० उम्मेदवार चयन गरेको हो ।कोशीमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने आइतबार नै सहमति बनेको थियो। पूर्वमहामन्त्री रहेका सिटौला यसअघि दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका थिए। संस्थापन पक्षका आनन्द ढुंगाना मधेसमा उम्मेदवार भएका छन्। बागमतीमा विष्णुदेवी पुडासैनी…