१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

महाधिवेशन कार्यतालिका परिमार्जन गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ । केही दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यसअघि निर्धारित समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता हुने गरी कार्यतालिका परिमार्जन गर्न लागिएको हो । शनिबार (पुस १२) पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पनि सदस्यहरूले तोकिएको समयमा नै महाधिवेशन हुने गरी व्याहारिक कार्यतालिका बनाउनुपर्नेमा जोड दिए…