काठमाडौं । नेपाली कांग्रेसले संसद्मा गरिएका प्रश्नको जवाफ प्रधानमन्त्रीले पार्टीको महाधिवेशनमा दिएर नहुने टिप्पणी गरेको छ । आइतबार (असार १४) बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रोनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रहित, कूटनीतिक मर्यादा र संसद्सहित आफ्नो पदीय सम्मानभन्दा प्रतिपक्षीलाई जवाफ दिने विषयमा मात्र हेरेको आरोप लगाइन् ।प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति सच्याउने भनेको राष्ट्रहित, कूटनीतिक मर्यादा…