काठमाडौँ-नेपाली काँग्रेसले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकको पक्राउको विषय एकपक्षीय भएको भन्दै आवेगमा नगई विधि अनुसार कारबाही गर्न आग्रह गरेको छ । सनिवार एक विज्ञाप्ति जारी गर्दै काँग्रेसले कांग्रेसले दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याउनुपर्ने स्पष्ट गर्दै २३ घटनको विषय मात्र तत्काल कार्यान्वयन गर्न हतारमा पक्राउ प्रक्रिया अघि…