काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व तथा आधिकारिकताको विवाद थप पेचिलो बन्दै गएका बेला निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत पुगे पनि नयाँ रिट दर्ता हुन सकेन। सोही विषयसँग सम्बन्धित मुद्दा यसअघि नै सर्वोच्चमा विचाराधीन रहेकाले नयाँ रिट दर्ता गर्नुअघि थप अध्ययन आवश्यक रहेको अदालत प्रशासनले जनाएको छ। असोजका लागि…