२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

प्रमाणसहित उजुरी दर्ता भए गृहमन्त्री रवि लामिछानेले मार्गप्रशस्त गर्नुपर्छ : एमाले

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले प्रमाणसहित उजुरी दर्ता भए उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै ज्ञवालीले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने हाम्रो पोजिसन त्यही नै हुनेछ। नैतिक रूपमा त्यो अवस्थामा छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ’ उनले भने । एमालेले इलाममा सुवास…