१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

मीनबहादुरसँग जग्गा दान लिने निर्णयको विरोध गर्ने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी नीति विपरित अभिव्यक्ति दिएको भन्दै तीन नेतामाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनीहरुले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा पार्टी…