काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको पार्टी कार्यालयको नँया भवन बन्ने भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले नयाँ भवन बनाउने निर्णय गरेको हो । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो। २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिको १४ मदन नगर बल्खुमा रहेको…