१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

विधानमाथि सामूहिक छलफल जारी, २ बजे निष्कर्ष पेस गरिने

काठमाडौं, फागुन २ गते । नेकपा ९माओवादी केन्द्र०को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका…