२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

बागमतीका सभामुखले खुलासा गरे दबाबको नालीबेली, को हो दबाब दिने?

बागमती प्रदेशका सभामुख भुवन पाठकले बागमती प्रदेश सरकारको विश्वासको मत लिने बैठकमा आफूलाई सहभागी नहुन दबाब आएको खुलासा गरेका छ्न् । चितवनको सौरहामा भएको संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख पाठकले सो कुरा बताएका हुन्। शालिकराम जम्कट्टेल सरकारको विश्वासको मत लिने दिनको बैठकको लागि यस्तो दबाब आएको भन्दै दबाब दिने शक्ति धेरै थरी रहेको समेत बताए…