१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

समिति बैठकमा मिडिया काउन्सिल विधेयकमा छलफल हुँदै



काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूचिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १० : ३२ बजे