३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

पेट्रोल छर्किएर आगजनी गरेका विवेक मण्डलको निधन



काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन भएको छ । उपचारकै क्रममा राति १२ बजे कीर्तिपुरको बर्न अस्पतालमा उनको निधन भएको हो ।
सर्लाहीकै सांसद अमेरश कुमार सिंहले पनि मण्डलको निधनबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ९ : ४१ बजे