२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

प्रतिनिधि सभाको बैठक आज बस्दै, यी हुन् आजका कार्यसूचि



काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । मङ्गलबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ९ : २१ बजे