काठमाडौं । संघीय संसद्, राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त प्रस्ताव पेस गर्नेछन् ।
२८ श्रावण २०८३, बिहिबार
14
Shares





