२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

गौथली बन्यो सर्बाधिक कमाइ गर्ने दोस्रो चलचित्र



काठमाडौं । कमल रिजालको चलचित्र ‘गौथली’ले अप्रत्याशित रूपमा सफलता हासिल गरिरहेको छ । कमल रिजालको निर्देशनमा बनेको सो फिल्मले ‘पुर्णबहादुर सारङ्गी’ पछि सर्बाधिक कमाउने चलचित्र बनेको हो । जसअनुसार गौथलीले गत आइतवार रातीसम्म २३ करोड ५५ लाख १२ हजार ५०२ कमाएको छ भने यसै साता चलिरहेको अर्को चलचित्र हलीले २१ लाख ७७ हजार ६० कमाउन सफल भएको छ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १२ : ५४ बजे