काठमाडौं । भोटेकोसी बाढीमा सर्वदलीय बैठकपछि १० बुँदे अपिल जारी भएको छ । अपिलमा विपद्को बेलामा गर्ने सहयोग राजनीतिक लोकप्रियता वा स्वार्थपूर्तिको माध्यम बन्न नहुने , आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना गर्नुपर्ने अपलिमा भनिएको छ ।
यस्ता छन् २० बुँदे अपिल






