काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि शुक्रबार सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ । सीआईबीले बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याएका अर्याललाई थप अनुसन्धानका लागि जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
१२ मंसिर २०८३, शुक्रबार
250
Shares





