२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुनको मूल्य तोलामा आज ३ हजार ९ सय रुपैयाँ बढ्यो, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिनको तुलनामा आज ३ हजार ९ सय रुपैयाँ बढेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : २१ बजे