९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

ईदको अवसरमा भोली सार्वजनिक बिदा



काठमाडौँ । भोली इस्लाम धर्मावलम्बीहरूको पर्व ईद(उल फित्र,९ईद)का दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ।

बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए।

गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  २ : ४७ बजे