३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

नेपाल एसबिआई बैंक लि र ओम कृष्ण अस्पताल एण्ड बिच छुट सम्झौता



काठमाडौं । नेपाल एसबिआई बैंक लि र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. टिकापूर, कैलाली बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी ओम कृष्ण अस्पताल एड्न रिसर्च सेन्टर प्रा.लि मा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता सूदूरपश्चिम प्रदेश प्रमुख श्री सन्तोष कूमार भण्डारी तथा अस्पतालका अध्यक्ष श्रीमती रत्ना उपाध्याय (बजगाइं) बिच सम्पन्न भएको हो । उक्त सम्झौतामा अस्पतालका तर्फबाट श्री कृष्ण पर्साद उपाध्याय बजगाइं तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : ०० बजे