काठमाडौँ । कृषि बिकास बैंकले आफ्नो ५८ औँ बार्षिकत्सवको अवसरमा सेवा तथा ब्याज शुल्कमा छुट दिने भएको छ । बैैंकले बार्षिकत्सवको अबसरमा नयाँ कर्जाग्राहकलाई सहुलियत तथा छुट योजना सार्वजनिक गरेको हो । सीमित अवधिको लागि तय भएको छुट योजनामा सबैप्रकारको कर्जाको आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम जोडिने जनाइएको छ । त्यस्तै कृषि कर्जा तथा…