चितवन । कृषि विकास बैँकको २ सय ७१ औँ व्यवसायीक शाखा भरतपुरको गीतानगरमा सञ्चालनमा आएको छ । आजदेखि गाँउ घरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा नँया शाखा सञ्चालनमा आएको हो । शाखाको बैँकका कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा बैकका सञ्चालक समिति सदस्य संजिव पौडेलले संयुक्त रुपमा उदुघाटन…